समाज

थप १८ जनामा कोरोना, संक्रमितको संख्या ३७५ पुग्यो

नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार दिउँसाेसम्म ६२ जना कोरोना संक्रमित थपिएका थिए ।

धनुषामा २ जना, खोटाङमा एक जना, बाँकेमा १२ जना, दैलेखमा १ जना, झापामा १ र सुनसरीमा एक जना नयाँ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा एक जनामा कोरोना देखिएकाे छ । कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित: ५ जेष्ठ २०७७ १६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App