समाज

ठगी आरोपमा महिला पक्राउ

काठमाडौं– ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सोमबार गौशलाबाट विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा शारदा पाण्डेलाई महानगरिय प्रहरी वृत बौद्धले प्रकाउ गरेको हो।

पाण्डे पक्राउ परेसँगै उनका श्रीमान अघोरी बाबाकाे रूपमा चिनिने विजय केसी पनि प्रहरी कार्यालयमा गएका छन्।

प्रकाशित: २५ कार्तिक २०७६ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App