समाज

वायुसेवा निगमको सहप्रवक्तामा सुलेख मिश्र

काठमाडाैं- नेपाल वायुसेवा निगमको सहप्रवक्तामा वरिष्ठ अधिकृत सुलेख मिश्र तोकिएका छन्। 

निगमका कार्यकारी अध्यक्ष खरेलले वरिष्ठ अधिकृत मिश्रलाई आजैदेखि लागू हुने गरी सहप्रवक्ता तोकिएका हुन् । यसअघि निगमको सहप्रवक्तामा नवराज कोइराला थिए। रासस

प्रकाशित: १५ श्रावण २०७६ १२:४१ बुधबार

नेपाल_वायुसेवा_निगम सहप्रवक्ता