समाज

सिंहदरबारकाे पर्खाल भत्किएपछि... (फोटो फिचर)

काठमाडौं– लगातारको वर्षाले देशभर बाढीपहिरोका घटना बाहिर आइरहेको छ। यस्तोमा बिहीबारदेखिकाे वर्षाले काठमाडौंमा सिंहदरबारको पर्खाल लडेको छ। आज सिंहदरबारको पूर्वी ढोका(अनामनगर) तर्फको पर्खाल लडदा सवारी आवागमनमा समस्या गराएको हो। 

 

प्रकाशित: २७ असार २०७६ ०९:४३ शुक्रबार

वर्षा सिंहदरबार