समाज

यस्तो छ उपत्यकाको औसत प्रदूषण तह (चार्ट सहित)

काठमाडौं- राजधानीका विभिन्न स्थानमा गरिएको प्रदूषण मापनमा औषत प्रदूषण तह हानिकारक देखिएको छ। उपत्यकाका १५ स्थानमा औसत प्रदूषण तह मापन गरिएको थियो।

यसरी गरिएको मापनमा हल्ला प्रदूतिष, दैनिक मापदण्डभित्र, प्रदूषित, दुर्वलहरुका लागि अस्वस्थ र अति प्रदूषित, मास्क लगाउन उपयुक्त गरि तीन प्रकारको वातावरणको अवस्था देखिएको हो। हेर्नुहोस् चार्ट:  

प्रकाशित: १२ मंसिर २०७५ ०८:०२ बुधबार

वातावरण प्रदूषण