समाज

भारतीय प्रहरीको गोली प्रहारबाट एक घाईते

बर्दिया- भारतीय प्रहरीको गोली प्रहारबाट एक नेपाली घाईते भएका छन्। राजापुर नगरपालिका १० बस्ने गोपालचन्द घाईते भएका हुन। भारतीय जंगलमा गोठालो गएकाबेला छातीको दायाँ भागमा छर्रा लागेको प्रहरीले जनाएको छ। घाईते चन्दको नेपालगंजमा उपचारपछि अवस्था समान्य रहेको एसपी सुरेन्द्र मैनालीले बताए।   

प्रकाशित: ९ भाद्र २०७५ १२:५१ शनिबार

घाइते भारतीय_प्रहरी