समाज

गाँजा सहित २ पक्राउ

हेटाैडा - हेटौडा उपमहानगरपालिका १० बसपार्कबाट प्रहरीले १० केजी गाँजा सहित २ जनालार्इ शुक्रवार पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा रौतहट राजदेबी नगरपालिका ५ बस्ने २४ वर्षीय अरुण गिरी र भारत बिहार मोतिहारी घोडासान बस्ने ३५ वर्षीय लालबहादुर गिरी रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भर्इरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित: ८ भाद्र २०७५ १०:१६ शुक्रबार

गाँजा पक्राउ