चितवन – नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा खसेको पहिरो हटाएर सवारीसाधन एकातर्फी सञ्चालन गरिएको छ।
जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक १०ः३० बजेट एकातर्फी सञ्चालन गरिएको हो। सवारी आवागमन दुई तर्फी नै सञ्चालन गर्न थप केही समय लाग्ने प्रहरीले जनाएको छ।
प्रकाशित: १९ श्रावण २०७५ ०५:५३ शनिबार