समाज

२८ डीएसपीकाे एसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्।

नेपाल सरकार गृह मन्त्रालयको मंगलबार भएको सचिवस्तरिय निर्णय अनुसार उनीहरुको बढुवा गरिएको हो। यसअघि यही जेठ १९ मा बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ।

यस्ताे छ बढुवा हुनेकाे सूची

प्रकाशित: ३० जेष्ठ २०७५ ०४:४६ बुधबार

२८ डीएसपीकाे एसपीमा बढुवा नामावलीसहित