समाज

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालबाट चीन जान लागेका एक पुरुष र पाँच महिलाको साथबाट १४ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ।  

उनीहरुलाई भन्सारमा बुझाइएको र भन्सार प्रक्रिया पुरा गरेर थप अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७५ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App