समाज

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अस्वस्थ

रौतहट – प्रदेश नम्वर दुर्इका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव अवस्थ भएका छन्।

शुक्रबार राति मुटुमा समस्या देखिएपछि जिल्ला अस्पताल मंगलवामा भर्ना भएका रायको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान  काठमाडौं लगिएको छ।

प्रकाशित: १ वैशाख २०७५ ०५:३९ शनिबार

प्रदेश का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अस्वस्थ