दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रकाशित: ११ कार्तिक २०८१ ००:४० आइतबार