समाज

सेनाले बनायो सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिब्रिज

नेपाली सेना सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ।

सेनाले सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज पुल निर्माणको काम सुरू गरेको हो।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी(पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो।

नेपाली सेनाको प्राविधिकसहितको टोलीले उक्त स्थानमा बेलिबृज पुल निर्माण गरिरहेको छ। 

प्रकाशित: २० आश्विन २०८१ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App