समाज

साठी वर्षअघिको नेपाल! (तस्बिरहरू)

फ्रान्सेली मानवशास्त्री तथा फोटोग्राफर डा. कर्निल जेस्टले नेपालको खिचेको नेपालका तस्बिरहरू अहिले प्रदर्शन भइरहेका छन्।

ललितपुरस्थित पाटन दरबार संग्रहालयमा जेस्टले खिचेको नेपालका तस्बिरहरू प्रदर्शनीमा राखिएका हुन्।

जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा छन्। 

२६ सेप्टेम्बरबाट सुरु भएको प्रदर्शनी १८ अक्टोबरसम्म चल्ने छ।

प्रकाशित: १८ आश्विन २०८१ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App