समाज

बङ्गलादेशमा विभिन्न धर्म समुदायमाथि भएको आक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

सनातन हिन्दु परिवारले बङ्गलादेशमा विभिन्न धर्म समुदायमाथि भएको आक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन गरेको छ। 

सोमबार सनातन हिन्दु परिवारले काठमाडौँस्थित बङ्गलादेश दूतावास अगाडि प्रदर्शन गरेको हो।

बङ्गलादेशका सनातन हिन्दु, बौद्ध, जैन, सिख आदी धर्मालम्बिहरुलाई चरम यातना दिई इस्लाम धर्म कबुल गराउने अमानवीय व्यवहारप्रति सनातन हिन्दु परिवारले ध्यानाकर्षण गराएको छ।

 

प्रकाशित: २८ श्रावण २०८१ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App