समाज

पहिरोले मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

भारी वर्षापछि पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित तुर्तुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

प्रकाशित: २२ असार २०८१ ११:४६ शनिबार

#Mugling-Pokhara road section