समाज

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका एक पक्राउ

काठमाडाैं –कतारबाट फकिएका यात्रुसँग दुर्इ सय ५० ग्रामसहितकाे पाँच थान सुनकाे बाला संकलन गरिरहेकाे अवस्थामा साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एकलार्इ नेपाल प्रहरीले पक्राउ गरिएकाे छ ।

बाराको निजगढ नगरपालिका घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय विष्णु पण्डितलाई प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ परेलगत्तै थप अनुसन्धानकाे लागि पण्डितलाई प्रहरीले सिनामंगलस्थित भन्सार कार्यालय पठाएको थियाे ।
 

प्रकाशित: ४ पुस २०७४ ०६:५५ मंगलबार

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका पक्राउ