समाज

मतदान गर्न जाने क्रममा एकको मृत्यु

डोटी –जिल्लाको खापरमाडाैँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ।

दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ। 

प्रकाशित: २१ मंसिर २०७४ ०७:०५ बिहीबार

मतदान गर्न जाने क्रममा एकको मृत्यु