समाज

काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु सुन्धारा

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं सुन्धारा केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित: २३ आश्विन २०८० ११:३७ मंगलबार

भूकम्प