समाज

दुर्घटनामा बालिकाको मृत्यु

तनहुँ-  पोखरावाट दमौलीतर्फ जाँदै  गरेको ना ४ ख ४९४५ नंम्वरको बस शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडामा दुर्घटना भएको छ। दुर्घटनामा १ वालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा कास्की माछापुच्छे गाउँपालिका ८ की ८ वर्षिय प्रिया तामाङ रहेको ईलाका प्रहरी कार्यालय वेलचौतराले जनाएको छ। दुर्घटनामा १३ जना घाईते भएका छन् । घाईते २ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ । बाँकी ११ घाईतेको  वेलचौताराको जिपी कोईराला स्वाशप्रश्वास केन्द्रमा उपचार गरिएको  छ । चालकले स्टेरिङ फेल भएर गाडी दुर्घटना भएको बताएका छन्। 

प्रकाशित: १० कार्तिक २०७४ १४:१५ शुक्रबार

दुर्घटनामा बालिकाको मृत्यु