समाज

शसस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा

सरकारले  शसस्त्र प्रहरी बलका ३ जना एआईजीको गरेकाे छ। 

एआईजी नारायणदत पौडेल सिमानामा,एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरेको हो।  

प्रकाशित: ३१ भाद्र २०८० १०:१३ आइतबार

शसस्त्र प्रहरी बल