समाज

स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

दाङ- दाङमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा लु३२प  ९४८ नम्बरको स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

भालुवाङ प्यूठान सडक खण्डमा आज बिहान सात वजेतिर दुर्घटना भएको हो। मृतक दुबैजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ श्रावण २०७४ ०२:३६ शुक्रबार

स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु