समाज

ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

पाल्पा – पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ । 

साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो । 

घटनास्थलबाट उपचारका लागि ल्याउँदै गर्दा जल्पामा उनको मृत्यु भएको स्थानीय बासिन्दा डोरबहादुर विकले बताए। रासस 

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App