सरकारले कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने नीति ल्याउने तयारी गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कार्तिक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइसक्नुपर्ने नीति ल्याउने तयारी गरेको बताएका हुन्।
असार महिना रकमान्तर र कार्यक्रम संशोधन नगरिने पनि बताएका छन्।
प्रकाशित: १५ जेष्ठ २०८० ११:११ सोमबार