समाज

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ

काठमाडौँ–काठमाडौँ महानगरपालिका–५ कालोपुल स्थित बिमल थापाको घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले बुधबार नगद १ लाख ५ हजार ७ सय रुपैया र ३ बुक ताससहित पक्राउ गरेको छ।

यसैगरी काठमाडौँ महानगरपालिका–१६ नयाँबजार स्थित बिरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले बुधबार नगद ३२ हजार रुपैया र ३ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ आश्विन २०७३ ०७:४० बिहीबार

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ