समाज

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ

बर्दिया– बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ। 

निजले बिहीबार राति सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर शुक्रबार प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएकाे छ।
   

प्रकाशित: ७ आश्विन २०७३ १२:०५ शुक्रबार

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा पक्राउ