समाज

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

प्युठान– आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा तोरवांग–३ मर्कवांग बस्ने ३५ वर्षीय भूपाल नगरकोटीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

नगरकोटीले गएराती आफ्नी ३० वर्षीया श्रीमती गुमा नगरकोटीलाई कोदाली प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ भाद्र २०७३ ०७:५१ मंगलबार

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ