राजनीति

तोसिमाले सर्वोच्चमा आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै तोसिमाले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन्।  

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो। सोमबार समर्थकसहित सर्वोच्च पुगेर  उनले रिट दर्ता गरेकी थिइन्। 

प्रकाशित: १५ कार्तिक २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App