राजनीति

एमालेको मागपछि नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु

फाइल तस्बिर।

नेकपा एमालेको मागपछि प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ। एमालेले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन्।

अब सांसदहरुले यो विधेयकमाथि पक्ष वा विपक्षमा मत दिनेछन्। सांसदहरुले तटस्थ रहन पनि पाउनेछन्।

प्रकाशित: २ भाद्र २०७९ १२:४९ बिहीबार

नागरिकता विधेयकः