राजनीति

प्रदिप ज्ञवालीको प्रश्न: कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ?

फाइल तस्बिर।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कामचलाउ सरकाले सदनलाई बिजनेस दिन नमिल्ने बताएको छ।  

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा सरकालाई धन्यवाद दिए। चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ?’

प्रकाशित: २२ श्रावण २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App