रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
असार ७ गते नयाँ दलको घोषणा गरेका लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका पार्टी प्रवक्ता मुकुन्द ढकालले जानकारी दिए।
स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन रिपोर्टस क्बलमा आज दिउँसो ४ बजे तय गरिएकाे छ।
प्रकाशित: १० असार २०७९ ०४:०८ शुक्रबार