राजनीति

कपिलवस्तुका दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित

१) सरिता त्रिपाठी २) मन्जु मिश्रा।

कपिलवस्तुको दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित भएका छन्। दुवै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कपिलवस्तुको यशोधरा गाउँपालिका-३ मा सरिता त्रिपाठी र शिवराज नगरपालिकाको १० नम्बर वडामा मन्जु मिश्रा वडाध्यक्षमा निर्वाचित भएका हुन्। त्रिपाठी कांग्रेसबाट र मिश्रा लोसपाबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App