राजनीति

अग्रपंक्तिमा खटिएकालाई कुनैपनि बहानामा आक्रमण गर्नु निन्दनीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले  महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई कुनैपनि बहानामा आक्रमण गर्नु निन्दनीय रहेको भन्दै उनीहरुको सुरक्षामा विशेष ध्यान दिने जनाएका छन्  । शुक्रबार राष्ट्रको  नाममा सम्बोधन गर्दै  प्रधानमन्त्रीले  आक्रमण गर्नेलाई दण्डित गरिने बताएका हुन् ।  

‘अग्रपक्तीमा खटिएका  कसैलाई पनि आक्रमण गरिनेलाई दण्डित गरिने छ,’ उनले भने, ‘महामारीविरुद्धमा अग्रपक्तिमा खटिएकालाई विशेष  सुरक्षा दिन सरकार तयार छ ।’ 

प्रकाशित: १४ जेष्ठ २०७८ १०:५६ शुक्रबार

प्रधानमन्त्री