प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लागेका ओलीले आजै साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
मन्त्रिपरषिद्को नियमित बैठक भएपनि ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला सो बैठक अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित: २७ वैशाख २०७८ ०८:०२ सोमबार