राजनीति

प्रनिधिसभालाई काम गर्न नदिइएपछि विघटन गर्नुपर्‍यो : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिधिसभालाई काम गर्न नदिइएपछि विघटन गर्नुपरेको बताएका छन्। आफू पक्षीय काठमाडौं जिल्ला कमिटीले शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाले जति काम गर्न सक्थ्यो त्यति काम गर्न नदिइएपछि विघटन गर्नुपरेको बताएका हुन्।  

अर्को प्रसंगमा उनले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिता दिने दाबी गरेका छन्। आफूहरुले विधानअनुसार, संविधानअनुसार, देशको कानुनअनुसार पार्टी चलारहेको पनि दाबी गरे।

प्रकाशित: १८ पुस २०७७ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App