राजनीति

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (Live)

प्रधानमन्त्री केपी शर्मा ओली स‌ंघिय संसद, प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नहरुको जवाफ दिँदै  उनले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

‘अन्य देशबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो  तर भारतबाट आएको कडा भाइरस देखिएको छ ।’ उनले भने, ‘समयमै लकडाउन त गरेका नै ‌हौं तर भारतबाटा आउनेक्रम रोक्न सकेनौं जसले कोरोनाको संक्रमण बढ्यो । तर यसमा आत्तिनु पर्दैन वडावडामा क्वारेन्टिन बनाउछौं ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App