राजनीति

केसीका माग सम्बोधन नभए संसद चल्न दिदैनाैं : काङ्ग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अनशनरत डा. गोविन्द केसीको माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।

सरकारले डा. केसीका माग सम्बोधन नगरेसम्म  नेपाली काङ्ग्रेसले सडक तथा सदन दुवैमा संघर्ष जारी राख्ने बताएको हो । बुधबार बसेको काङ्ग्रेस शीर्ष नेताहरूको बैठकले संघर्ष जारी राख्ने निर्णय गरेको हो।

 

प्रकाशित: २ श्रावण २०७५ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App