राजनीति

सभामुखबाट ‘रुलिङ’

काठमाडाैं- सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको विशेष समयको बैठकपछि उनले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् भने। 

सभामुख महराले भने- “सांसदहरुले गम्भीरताका साथ विषयवस्तु उठाउनुभएको छ, त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ आउने व्यवस्था होस्।’’ 

प्रकाशित: १८ असार २०७५ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App