काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद भवन बानेश्वरमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरिरहेका छन्। संसदको संयुक्त सदनमा मन्त्री खतिवडाले आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ।
प्रकाशित: १५ जेष्ठ २०७५ १०:३३ मंगलबार