काठमाडौं- भारतका पूर्व तीन राजदूत नेपाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भ्रमण सकेर फर्केको भोलीपल्टै सोमबार श्याम शरण, देव मुखर्जी र रणजीत राय नेपाल आएका हुन्।
उनीहरु ट्रेकिङको लागि नेपाल आएको जनाइएको छ। पर्यटन व्यवसायी विक्रम पाण्डेले हिमालयन एक्स्पेडिसनको संयोजनमा उनीहरु उपल्लो डोल्पाको ट्रेकिङमा आएको समाजिक सञ्जालमा पोष्ट गरेका छन्।
प्रकाशित: २६ चैत्र २०७४ १४:४५ सोमबार