राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने भएको छ।
यही मंसिर १६ गते हुने निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने निर्णय रास्वपाले गरेको छ।
रास्वपाले काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
प्रकाशित: २ मंसिर २०८१ १३:२० आइतबार