राजनीति

नदी किनारबारे बालेनको प्रशंग उठाएपछि प्रधानमन्त्रीले भने: 'राम्रो प्रश्न', तर जवाफ दिएनन्

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नदी किनारबारे उठारहेको प्रशंगमा सञ्चारकर्मीले प्रश्न सोध्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम्रो प्रश्न’ भन्दै उत्तर नदिई टारेका छन् ।  

सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मेयर साहले उठाएको खोला किनाराको विषयमा प्रश्न गरेका थिए। तर ओलीले त्यसको जवाफमा ‘राम्रो प्रश्न भन्दै टारे।

सञ्चारकर्मीहरूले काठमाडौं महानगरका मेयर साहले काठमाडौंको किनारमा अनधिकृत रुपमा बनाएका संरचनाहरूले गर्दा खोलाहरु छेक्यो र खोलाले आफ्नो बाटो खोज्यो भन्नुभएको छ अब आम जनताले बालेन शाह ठिक हो भनी बुझ्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै ओलीले भने, राम्रो प्रश्न 

प्रकाशित: १४ आश्विन २०८१ १८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App