राजनीति

गृह मन्त्रालयबाट यसरी बिदा भए रवि लामिछाने (तस्बिरहरू)

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयबाट बिदा भएका छन्।

आइतबार मन्त्रालयमा भएको एक कार्यक्रमबिच लामिछानेलाई बिदाइ गरिएको हो। उनको बिदाइमा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो। 

प्रकाशित: ३० असार २०८१ १४:५१ आइतबार

#Rabi Lamichhane