राजनीति

सहकारी ठगीविरुद्ध सडकमा ओर्लियो कांग्रेस (तस्बिरहरु)

सहकारी बचत रकम हिनामिना प्रकरणमा संघीय संसद्मा अवरुद्धको नीति लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकमा पनि मोर्चा खोलेको छ।

कांग्रेसका भातृसंगठनहरू मंगलबारबाट राजधानीमा सडकमा ओर्लिएका छन्।

कांग्रेसी युवाहरूको संगठन नेपाल तरुण दल, विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघ९नेविसंघ० र महिलाहरूको संगठन नेपाल महिला संघले मंगलबार काठमाडौंको शान्तिबाटिकाबाट प्रदर्शन थालेका छन्। 

 

प्रकाशित: १ जेष्ठ २०८१ १५:०० मंगलबार

#nepali_congress