राजनीति

देउवाले बोलाए संसदीय दलको बैठक

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्। 

देउवाले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ। 

प्रकाशित: २३ फाल्गुन २०८० १२:२६ बुधबार

शेरबहादुर देउवा