राजनीति

महोत्तरी १ मा माओवादीका पोखरेल विजयी

महोत्तरी- महोत्तरी १ मा माओवादी केन्द्रका गिरिराजमणी पोखरेल विजयी भएका छन्। उनले २३७७६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी लक्ष्मी महतोले १९४९२ मत प्राप्त गरिन्। पूर्वमन्त्री समेत रहेका पोखरेल दोस्रो संविधान सभामा समेत विजयी भएका थिए।

प्रकाशित: २४ मंसिर २०७४ २२:१९ आइतबार

महोत्तरी माओवादीका पोखरेल