राजनीति

गोरखा १ मा माओवादीका अधिकारी विजयी

काठमाडौं- गोरखा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेस नेता चिनकाजी श्रेष्ठलाई पराजित गरेका हुन्। अधिकारीले २९ हजार ८ सय ६० मत प्राप्त गरेका छन् भने श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरे।

प्रकाशित: २३ मंसिर २०७४ १९:४५ शनिबार

गोरखा माओवादीका अधिकारी