राजनीति

धनकुटामा सुनिल बहादुर थापालाई हराउँदै राजेन्द्र राई विजयी

धनकुटा- धनकुटामा राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई हराउँदै नेकपा एमालेका राजेन्द्र राई प्रतिनिधि सभामा विजयी बनेका छन्।  

राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरे भने थापाले  थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरे। थापाले २०७० को निर्वाचनमा धनकुटाबाट विजय प्राप्त गरेका थिए।

 

प्रकाशित: २३ मंसिर २०७४ १८:२६ शनिबार

धनकुटामा सुनिल बहादुर थापालाई हराउँदै राजेन्द्र राई