राजनीति

राजपाले खाता खोल्यो, अनिलकुमार झा विजयी

रौतहट- रौटहट-१ मा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा विजयी भएका छन्। उनी २१ हजार ८५ मतका साथ विजयी भएका हुन्। झाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ४ सय ८४ मत प्राप्त गरे। झाको विजय सँगै राजपाले खाता खोलेको छ।

प्रकाशित: २३ मंसिर २०७४ १५:१३ शनिबार

राजपाले खाता खोल्यो अनिलकुमार झा