राजनीति

काठमाडौँ २मा दोब्बर मतसहित माधव नेपालको अग्रता

काठमाडौ – मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरेका वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २मा  प्रतिनिधि सभा उम्मेदवार नेकपा एमालेका माधब कुमार नेपालले १६८४ मतसहित अग्रता कायम नै गरेका छन् । 

नेपाली कांग्रेसका दीपक प्रसाद कुइँकेलले ८३४ मतले प्राप्त गरेका छन् भने विवेकशील साझाका सूर्य राज आचार्यले ७४५ मत प्राप्त गरेका छन्। 

प्रकाशित: २२ मंसिर २०७४ १०:०३ शुक्रबार

काठमाडौँ २मा दोब्बर मतसहित माधव नेपालको अग्रता